मन्थलीमा दिपप्रज्वलन (फोटोफिचर)

| मंसिर १०, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१० मंसिर,रामेछाप । बिहिबारदेखि सुरु भएको १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत रामेछापको मन्थलीमा दिपप्रज्वलन् गरिएको छ । बिहिबार साँझ सदरमुकाम मन्थली बजार स्थित देवकोटाचोकमा दिपप्रज्वलन् गरिएको हो । 


‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ' भन्ने मूल नाराका साथ अभियान मनाईदै छ । हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ । 

 


मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी दीपक पहाडी सहित सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि, पत्रकार, महिला अधिकारकर्मीहरुको उपस्थितिमा महिला हिंसाबिरुद्धको अभियानमा ऐक्यबद्धताको साथ दिपप्रज्वलन गरिएको हो । 
 

तस्विर ज्ञानु श्रेष्ठ पत्रकार

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार