सुनापतिमा एस निकट युवा संघको अध्यक्षमा मिङमार लामाः २५ सदस्यी कमिटी गठन

| मंसिर ११, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

रामेछाप । एकिकृत समाजवादी पार्टी (एस) ले सुनापतिमा मिङमार लामालाई युवा संघको अध्यक्ष बनाएको छ । 

शुक्रबार सम्पन्न पालिका भेता तथा वृहत कार्यकर्ता भेलाले एस निकट भातृ संगठन गरेको हो । जसको अध्यक्षमा लामा चयन भएका हुन् । लामाको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन भएको हो ।