दोलखामा हृदयघात भएर डिउटीमा खटिएका प्रहरी जवानको ज्यान गयो

| मंसिर १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ मंसिर, रामेछाप । दोलखामा एक प्रहरीको हृदयघातका कारण ज्यान गएको छ ।

 

ईलाका प्रहरी कार्यालय गौरीशंकर दोलखा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी जवान सुजन खड्का शनिबार हिजो बेलुका ६ ः १५ बजेको समयमा असामयिक निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।