रामेछापका घिसिङ् बने गैसस महासंघको केन्द्रीय सदस्य

| पुस ४, २०७८ आइतबार

फाइल
A A A
A A A

४ पुष, रामेछाप । रामेछापका मिलन घिसिङ् गैरसरकारी संस्था महासंघ नेपालको १० औं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा सर्बसम्मत रुपमा चयन भएका छन् । 

 

 

सामुदायिक विकास समाज रामेछापका कार्यकारी निर्देशक घिसिङलाई बागमती प्रदेश खुल्ला सदस्यबाट सर्बसम्मत रुपमा चयन भएका हुन् ।