प्रितीमा दुई दिने निःशुल्क दन्त शिविर हुने

| पुस ६, २०७८ मंगलबार

फाइल
A A A
A A A

६ पुष, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा २ दिने निःशुल्क दन्तशिविर संचालन हुने भएको छ ।

 

 

ग्रिन तारा नेपाल र चाइल नेटोर्वकको आयोजनामा पालिकाको समन्वयमा बुधबार र बिहिबार निःशुल्क दन्त शिविर आयोजना गरिएको ग्रिन तारा नेपालले एक सूचना प्रकाशन गरि जानकारी दिएको छ ।

 

शिवर पालिकाको केन्द्र प्रिती च्यादलुमा संचालन हुने छ ।

सूचना हेर्नुहोस्।