अनेरास्ववियू बागमती प्रदेश कमिटीमा रामेछापका पौडेल र तामाङ्

| पुस १४, २०७८ बुधबार

तस्विर फाइल
A A A
A A A

१४ रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बागमती प्रदेशको सदस्यमा रामेछापबाट तीन जना चयन भएका छन् । 

 

 

बुधबार भएको प्रदेशको भेलाले अनेरास्ववियू प्रदेश कमिटीमा रामेछापका सन्तोष पौडेल, पवन तामाङ र गनु चौलागाईलाई प्रदेश कमिटीको सदस्यमा चयन गरेको हो ।