हिउँले ढपक्कै शैलुङ्, आहा ! कति रमाईलो २२ तस्विर

| पुस १६, २०७८ शुक्रबार

तस्विर फाइल
A A A
A A A

गत मंगलबार परेको हिउँले रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ्को सुन्दरता थपिएको छ । 

 

सय थुम्काहरुको संगम शैलुङ्मा हिउँ परेपछि पर्यटकहरु घुम्न जानेको संख्यामा उल्लेख वृद्धि भएको छ । 

तस्विर स्रोतः मदन खड्का