मन्थली नगरप्रमुखसहितको टोलीले गर्यो मन्थली-सुनारपानी-सालु सडकको स्थलगत् अनुगमन (फोटोफिचर)

| बैशाख ९, २०७८ बिहिबार

फोटो : होम खड्काको फोस्बुकबाट साभार
A A A
A A A

९ वैशाख, मन्थली । रामेछापको मन्थली नगरपालिकाको टोलीले निर्माणाधिन् मन्थली-सुनारपानी-सालु सडकको स्थलगत् अनुगमन गरेको छ । 


बिहिबार नगरप्रमुख रमेश कुमार बस्नेतसहितको टोलीले धमाधम कालोपत्रे भैरहेको सडकको स्थलगत् निरिक्षण तथा अनुगमन् गरेको सब इन्जिनियर, होम खडकाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

May be an image of 2 people, people standing, people sitting, road and tree

 

त्यस्तै टोलीमा नगरका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, ईन्जिनियर (साइट इन्चार्ज) लोकेन्द्र बुडाथोकी र रामेछाप पाँच पोखरी निर्माण व्यवसायी बुद्धिबहादुर कार्की पनि  रहेको खड्काले बताए । 


हाल पाँचपोखरी निर्माण सेवा, शंकर निर्माण सेवा र कैलाश निर्माण सेवाले सडक कालोपत्रेको काम गरिरहेका छन् । यसैआर्थिक वर्षमा सम्पन्न गर्ने गरि ४.५ किलोमिटर सडक कालोपत्रे भैरहेको छ ।

May be an image of road

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार