सालुमा प्रतिक्षा घिमिरेको सभापतित्वमा ६१ सदस्यीय समिती गठनः अखिल क्रान्तिकारीका इकाई अध्यक्ष नेविसंघ प्रवेश

| पुस २२, २०७८ बिहिबार

A A A
A A A

२२ पुष, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले सालुमा प्रतिक्षा घिमिरेको सभापतित्वमा ६१ सदस्यीय समिती गठन गरेको छ । 

 

अखिल क्रान्तिकारीका इकाई अध्यक्ष रहेका दीपक पाण्डेलाई नेविसंघमा प्रवेश गराउदै गठित समितिमा महिला प्रतिनिधिले नेतृत्व पाएकी हुन् । पछिल्लो समय नेविसंघ रामेछाप संगठन विस्तारमा केन्द्रीत छ । 

पदाधिकारी यी हुन् हेर्नुहोस्