अनियन्त्रित भएर तामाकाेसी नदिमा माेटरसाइकल खस्याे
फाेटाे अप्रिल अधिकारीकाे फेस्बुकबाट साभार
१० वैशाख,मन्थली । रामेछापकाे मन्थली नगरपालिका स्थित् तामाकोसी नदिमा माेटरसाईकल खसेकाे छ ।
शुक्रबार बिहान ९ : १५ बजे मसानटार नजिक मोटरसाइकल दुर्घटनामा परेकाे हाे । राेकिराखेकाे माेटरसाईकलमा अनियन्त्रित भई ठोकिदा माेटरसाईकल तामाकोसी नदिमा खसेको छ ।
दुर्घटनामा मानवी य क्षति भने भएको छैन ।
