राकाथुम एकिकृत समाजवादी अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

| पुस २५, २०७८ आइतबार

A A A
A A A

२५ पुष, रामेछाप । नेकपा (एकिकृत समाजबादी) पार्टी एसले राकाथुममा हरिकृष्ण श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

 

 

शनिबार एक कार्यक्रमका बीच खाँडादेवी गाउँपालिका वडा नं १ मा श्रेष्ठको अध्यक्षमा समिती गठन गरिएको नेता होम बुढाथोकीले जानकारी दिए ।