किर्तिमानी जितसँगै नेपाललाई त्रिकोणात्मक टि-२० सिरिजको उपाधि

| बैशाख ११, २०७८ शनिबार

फोटो फाइल
A A A
A A A

११ वैशाख, काठमाडौं । अहिलेसम्मकै ठूलो अन्तरको जितसँगै नेपालले पहिलोपटक घरेलु मैदानमा टि-२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तरगत आज भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई कुनै मौका नदिइ नेपालले उपाधि आफ्नो पोल्टामा पार्यो ।

 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार