हिमगंगाको धरापानीमा माओवादीले ढकबहादुर श्रेष्ठको अध्यक्षता टोल कमिटी गर्यो

| माघ १५, २०७८ शनिबार

तस्विर स्रोत चन्द्र केसी
A A A
A A A

१५ माघ, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (माओवादी) केन्द्र रामेछापले वडा/टोल कमिटी गठनलाई अगाडि बढाएको छ । 

 


शनिबार माओवादी केन्द्र रामेछापले रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा अन्तर्गत साविकको वडा नम्बर–३ धरापानीमा  ढक बहादुर श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी  गठन गरेको छ ।