एस निकट अनेरास्ववियूको केन्द्रीय सदस्यमा रामेछापका सागर पौडेल

| माघ १८, २०७८ मंगलबार

A A A
A A A

१८ माघ, रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को केन्द्रीय सदस्यमा रामेछापका सागर पौडेल चयन भएका छन् । 

 

सोमबार पौडेललाई पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले केन्द्रिय सदस्यको जिम्मेवारी प्रदान गरेका हुन् ।