गोकुलगंगा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुवेदीलाई ‘मातृशोक’

| माघ २२, २०७८ शनिबार

तस्विर फाइल
A A A
A A A

२२ माघ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद सुवेदीलाई मातृ शोक परेको छ ।

 

 

उनका आमा देवकुमारी सुवेदीको गत बिहिबार निधन भएको उनको पारिवारीक स्रोतले जनाएको हो ।

 

 

प्रमुख प्रशासकिय अधिकृत सुवेदीको आमाको निधन प्रति गोकुलगंगा गाउँपालिकाले दुःख ब्यक्त गरेको छ ।

 

शुक्रबार एक शोक पत्र जारी गर्दै पालिका प्रमुख खड्ग सुनुवारले दुःख व्यक्त गरेका हुन् ।

पालिकाले निकालेको शोक पत्र हेर्नुहोस्