मन्त्रिपरिषद् बैठक सुरु

| माघ २४, २०७८ सोमबार

तस्विर फाइल
A A A
A A A

२४ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन मिति तोक्न सक्ने आँकलन गरिएको छ । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार