रामेछापका श्रेष्ठ प्रदेशको उधोग पर्यटन विभाग सदस्यमा चयन

| माघ २७, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

२७ माघ, रामेछाप । रामेछापका खमबहादुर श्रेष्ठ बागमती प्रदेशको उधोग पर्यटन विभागको सदस्यमा चएन भएका छन् । 

 


प्रदेशको समितिको बैठकले बिहिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगर कमिटी (वाइसिएल) का इन्चार्ज समेत रहेका श्रेष्ठलाई सदस्यमा चयन गरेको हो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार