मझुवामा कांग्रेस र माओवादी त्याग्दै एमाले प्रवेश

| फागुन १, २०७८ आइतबार

A A A
A A A

१ फागुन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरेका छन् । 

 


पालिकाको वडा नं २ मझुवा, निगालपानीमा कार्यकर्ता भेला एक कार्यक्रममा दुई दर्जन बढि माओवादी र कांग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । 

 

 

उनीहरुलाई नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा सहकारी बिभाग प्रमुख कमल चौलागाईं, बागमती प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङ्ले स्वागत गरेका छन् ।