जिल्ला निर्वाचन आयोगले भोली निर्वाचन् तयारी बारे सार्वजनिक गर्ने
फाइल फोटो
२ फागुन,रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले मंगलबार भोली पत्रकार भेटघाट गरि निर्वाचनको तयारी बारे जानकारी गराउने भएको छ ।
एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कर्मचारी मिलन केन्द्र मन्थलीमा मंगलबार दिउँसो ३ ः ३० बजे आसन्न निर्वाचन् गतिविधि बारे जानकारी गराउने जिल्ला निर्वाचन अधिकारी मधुकुमार साहले जानकारी दिए।
‘निर्वाचन् संचालन् तथा व्यवस्थापनमा सरोकारवालरुको भूमिका’ विषयमा अन्तरक्रिया गर्ने आयोगको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्

