फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

| फागुन ८, २०७८ आइतबार

तस्विर फाइल
A A A
A A A

८ फागुन, रामेछाप । पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएकाे छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।

 

 

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ। ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएकाे छ। 

सूची हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार