मन्थली नगरपालिकाले आउदो शुक्रबारदेखि ‘चौथो राष्ट्रपति रनिङ् शिल्ड’ (भिडिओ)
रामेछापको मन्थली नगरपालिकाले आउदो शुक्रबारदेखि ‘चौथो राष्ट्रपति रनिङ् शिल्ड’ प्रतियोगिता संचालन् गर्ने भएको छ । कोरोना महामारी दैनिक घट्दै गएको भन्दै प्रतियोगिता संचालन गर्न लागेको आज सोमबार नगरपालिकाको कार्यालयमा नगर शिक्षा समितिको बैठकले निर्णय गरेको हो ।