संक्रमित धेरै भएका जिल्लामा लकडाउन गर्न प्रशासनलाई प्रधानमन्त्री ओलीको निर्देशन

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलाई मध्ये नजर गर्दै आवश्यकता अनुसार लकडाउन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले संक्रमित संख्या धेरै भएका जिल्लाहरुमा आवश्यकता अनुसार लकडाउन गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।

 

तत्कालका लागि भने सरकारले देशव्यापी लकडाउन नगर्ने परराष्ट्र मन्त्री एवं एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा एकजुट भई खट्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएका छन् ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार