मोक्तान र श्रेष्ठ जिल्ला समन्वय कमिटी रामेछापको अध्यक्ष र सचिव

| फागुन १४, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१४ फागुन,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप जिल्ला कमिटीको अध्यक्षमा मैनकुमार मोक्तन (मदन) चयन भएका छन् । भने सचिवमा तारानारायण श्रेष्ठ चयन भएका छन् ।

 

 

मदन यसअगाडि पनि जिल्ला कमिटीको अध्यक्ष रहेका थिए । भने श्रेष्ठ पूर्व संविधान सभा सदस्य हुन् ।

 

गत बिहिबार सम्पन्न बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले उनीहरुलाई जिम्मेवारी दिएका हुन् ।