नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्ष रामेछापका कार्की

| फागुन १५, २०७८ आइतबार

A A A
A A A

१५ फागुन, रामेछाप । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्ष रामेछापका सिताराम कार्की चयन भएका छन् ।

 

शनिबार सम्पन्न प्रदेश कमिटीको पहिलो अधिवेशनबाट प्रदेश कमिटीमा निर्बिरोध निर्वाचित भएका हुन् । 

 


जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनुवारपानी स्थायी घर भएका कार्की एमालेका नेता समेत हुन् ।