डम्बर बस्नेतको सभापतित्वमा ३५ सदस्यीय उमाकुण्ड–काठमाडौं सम्पर्क समिति गठन

| फागुन २२, २०७८ आइतबार

A A A
A A A

२२ फागुन, रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड–काठमाडौं सम्पर्क समितिको सभापतिमा डम्बर बस्नेत चयन भएका छन् । 

 

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच बस्नेतको सभापतिमा ३५ सदस्य कार्यसमिति गठन भएको हो । पछिल्लो समय कांग्रेसले जिल्लाका बसै वडा, पालिका, नगर सम्पर्क समिति विस्तारलाई तिब्रता दिएको छ । 

 

 

शनिबारै लिखु तामाकोशी वडा नं ७ तिल्पुङ् काठमाडौं सम्पर्क समिति पनि गठन भएको थियो ।