कांग्रेस केन्द्रीय सदस्य काफ्ले आज रामेछाप आउदै

| फागुन २८, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२८ फागुन,रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले आज रामेछाप आउदै छन् । 

 

उनी ‘घर–घर जाउँ, कांग्रेसलाई जिताउ’ भन्ने चुनावी अभियानमा केन्द्रीय प्रतिनिधिको रुपमा रामेछाप आउन लागेका हुन् । 

 

काफ्ले रामेछाप आउने भएसंगै कांग्रेस रामेछापले आज पार्टी कार्यालय वीपीस्मृति भवन मन्थलीमा एक कार्यक्रम आयोजना गरेको छ । 

 

काग्रेस रामेछापका अनुसार पदाधिकारी, क्षेत्रित पदाधिकारी, भातृसंस्थाका सम्पूर्ण पदाधिकारीसहित कांग्रेसले बैठक डाकेको क्षेत्रिय सभापति राजेशकुमार श्रेष्ठले जानकारी दिए । 

 

बैठक दिउँसो १ बजेबस्दै छ ।