राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पौडेल आज रामेछाप आउदै

| फागुन २८, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२८ फागुन, रामेछाप । आज नेपाल कम्युनिष्ट पार्टी  एमाले निकट विद्यार्थी संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण पौडेल रामेछाप आउदै छन् । 

 

 

जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा हुने वृहत युवा भेला तथा मार्चपास कार्यक्रमलाई सम्बोधन गर्न पौडेल जिल्ला आदै छन्  ।

 

बिहान ११ बजे कार्यक्रम रहेको बताइएको छ । साथै कलाकारहरुको पनि उपस्थिति हुने बताइएको छ । 

 

आउँदो बैशाख ३० गते स्थानीय सरकारको निर्वाचन् मिति घोषणा भएसंगै विभिन्न पार्टीले गाउँ, घर, टोल केन्द्रीत कार्यक्रम बढाएका छन् ।