सुनको भाउ घट्याे

| चैत ३०, २०७७ सोमबार

संकेतिक फोटो फाईल
A A A
A A A

३०, चैत, काठमाडौ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज (सोमबार) सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।