प्रधानमन्त्री देउवालाई रामेछापको देवीटारमा भव्य स्वागत (फोटोफिचर)

| चैत ५, २०७८ शनिबार

A A A
A A A

५ चैत, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवा रामेछापको देवीटार आइपुगेका छन् । उनको नेपाली कांग्रेस रामेछापले भव्य स्वागत गरेको छ। 

 

केहीबेर अगाडि कांग्रेस सभापति समेत रहेका देउवा निर्माण सम्पन् भएको न्यू खिम्ती सबस्टेसन उत्घाटन गर्न  आइपुगेका हुन् । उनलाई कांग्रेस रामेछापले पञ्चेबाजसहित स्वागत गरेका छन्।

 

 

मन्थली नगरपालिका वडा नं १३ फुलासीको  देवीटारमा भव्य कार्यक्रमकाबीच केही बेरमा प्रधानमन्त्री देउवाले सबस्टेसनको उत्घाटन गर्दै छन् । उनी त्यहाँबाट अपर तामाकोशी जाने बताइएको छ । 

तस्विर हेर्नुहोस् स्रोत गोबिन्द परियार ।

May be an image of 4 people, people standing, people walking, outdoors and crowd

May be an image of 3 people, people standing, people sitting and outdoors

May be an image of 11 people, people standing and outdoors

May be an image of 11 people, people standing and outdoors

मिलन घिमिरे (बि क)
| कात्तिक २५, २०८२ सोमबार