एकिकृत समाजवादी सालुको अध्यक्षमा रामबहादुर कार्की

| चैत ५, २०७८ शनिबार

A A A
A A A

५ चैत, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी एस) ले सालुमा रामबहादुर कार्कीको अध्यक्ष्तामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

 


शनिबार जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतसहितको उपस्थितिमा समिति गठन गरिएको जिल्ला कमिटी सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी  दिए।

निर्णय हेर्नुहोस्