रामेछापका चार नेता एकिकृत समाजवादीको प्रदेश कमिटीमा मनोनित्

| चैत १०, २०७८ बिहिबार

A A A
A A A

१० चैत,रामेछाप । रामेछापका चार जनता नेता (एकिकृत समाजवादी एस) पार्टी बागमती प्रदेश कमिटीमा मनोनित् भएका छन् । 

 

बुधबार हिजो बसेको पार्टीको प्रदेश कमिटी बैठकमा रमेशबाबु श्रेष्ठ, कुमार कँडेल,ढालविक्रम कार्की र पुष्कर कँडेल प्रदेश सदस्यमा मनोनित भएको (एस) का जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

 

उनीहरु चारै जनालाई पार्टीका समानित केन्द्रिय नेता झलनाथ खनालले शपथ खुवाएका छन् ।