सुनापति गाउँपालिकामा आजदेखि भौतिक रुपमा पठनपाठन बन्द (सूचनासहित)

| बैशाख १४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१४ वैशाख, मन्थली । रामेछापको सुनापति गाउँपालिकामा आजदेखि बिद्यालय बन्द हुने भएका छन् ।

हिजो (सोमबार) बसेको सुनापति गाउँ शिक्षा समितिको बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएको परिस्तिथिलाई ध्यानमा राख्दै आजदेखि लागू हुने गरि भौतिक रुपमा पठनपाठन् बन्द गर्ने निर्णय गरिएको छ । 

 


निर्णय आजदेखि लागू हुने छ । सूचनामा अर्को सूचना जारी नभएसम्मको लागि भौतिक रुपमा पठनपाठन बन्द गरिने निर्णय गरिएको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार