ललितपुरमा कारले ठक्कर दिँदा पुरानागाउँका २ वर्षीय नाबालक आर्यन पुरीको ज्यान गयो

| चैत २४, २०७८ बिहिबार

संकेतिक तस्विर ।
A A A
A A A

२४ चैत, रामेछाप । ललितपुरमा कारले ठक्कर दिँदा रामेछापको मन्थली नगरपालिकाका एक नाबालकको ज्यान गएको छ । 

 

गएराति बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट मन्थली नगरपालिका वडा नं ९ पुराना गाउँ घर भइ हाल ललितपुरको लुभुमा बस्दै आएका विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको छ । 

 

 

उनलाई कारले के कारणले ठक्कर दिएको भन्ने खुलेको छैन् । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । स्रोत उज्यालो