संघीय संसद्को दुवै सदनको बैठक जेठ ३ गतेको लागि आह्वन

| बैशाख २८, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२८ वैशाख, रामेछाप । राष्ट्रिपति विद्या देवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन जेठ ३ गते आव्हान गरेकी छन् ।

 

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारी समक्ष गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले जेष्ठ ३ गते मङ्गलबार दिनको ४ ः ०० बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक आह्वन गरेको जारी सूचनामा उल्लेख छ ।