कठजोरः एमालेका वडा अध्यक्षका उम्मेद्वार कार्कीलाई पितृ शोक

| बैशाख २८, २०७९ बुधबार

तस्विर सामाजिक संजाल ।
A A A
A A A

२८ वैशाख, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा २ कठजोरमा नेकपा (एमाले) को तर्फबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्र कार्कीलाई पितृ शोक परेको छ । 

 


राष्ट्रिय युवासंघ नेपाल रामेछापका उपाध्यक्ष समेत रहेका कार्की चुनावी मैदानमा रहेकै बेला मंगलबार उनका बुबाको निधन भएको हो ।

 

 

वृद्धा अवस्थामा रहेका उनका बुबाको घरमै निधन भएको बताइएको छ । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार