गोकुलगंगामा बिजयी कांग्रेसका उम्मेद्वारहरुले कसले कति मत पाए हेर्नुहोस् (मत परिणामसहित)

| बैशाख ३१, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

३१ वैशाख, रामेछाप ।जिल्ला निर्वाचन आयोग रामेछापले नेपाली कांग्रेसको प्यानलै बिजयी भएको गोकुलगंगा गाउँपालिकाको वडा नं १ का उम्मेद्वार बिजयी भएको घोषणा गरेको छ ।

 

जिल्ला निर्वाचन आयोगले उम्मेद्वारहरुले पाएको मत परिणामसहित सामाजिक संजालबाट जिल्लामै सबै भन्दा पहिला मतगणनाको नतिजा सार्वजनिक भएको गोकुलगंगा गाउँपालिकाको चुचुरेको उम्मेद्वारहरुले पाएको मत विवरणसहित बिजयी भएको घोषणा गरेको हो । 

 

शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसका छत्र बस्नेतसहितको प्यानलै बिजयी भएको छ । 

हेर्नुहोस् कसले कति मत पाए । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार