गोकुलगंगाको वडा नं २ ठोसेमापनि कांग्रेसले बढायो मतान्तर

| बैशाख ३१, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

३१ वैशाख, रामेछाप । वडा नं १ चुचुरेमा नेपाली कांग्रेसको प्यानलै विजयी भएर बिजयीको सुरुवात गरेको गोकुलगंगा गाउँपालिकाको वडा नं २ ठोसेमा पनि कांग्रेसले मतान्तर बढाएको छ । 

 

हालसम्म ८ सय २९ मत गन्दा कांग्रेका वडा अध्यक्षले चार सय ५८ मत पाउदाँ नेकपा एमालेका उम्मेद्वारले ३ सय ७१ मतले पच्छाइरहेका छन् । 

 

त्यहाँ वडा नं १ मा कांग्रेसको प्यानलै बिजयी भएको छ ।