२४ घण्टामा थप ४ हजार ३२४ जना कोरोना पुष्टि,१८ जनाको मृत्यु

| बैशाख १४, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

१४ बैशाख, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ७ हजार ९२५ पुगेको छ।

गत २४ घण्टामा ५५५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार ५०१ पुगेको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार