ठोसेमा कांग्रेको प्यानलै बिजयी

| जेठ १, २०७९ आइतबार

A A A
A A A

१ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । त्यहाँ वडा नं १ चुचुरेमा पनि कांग्रेसको प्यानलै बिजयी भएको थियो । 

 

२ ठोसेमा पनि वडा अध्यक्षमा सुन्दर कुमार कार्कीसहितको कांग्रेसको प्यानलै बिजयी हो । त्यहाँ गत निर्वाचनमा एमालेका शेखर श्रेष्ठले जितेका थिए । 

 

 

कांग्रेसले बिजयी हाँसिल गरेको ठोसेमा निर्वाचन आयोगले आधिकारीको विजयीको घोषणा भने गर्न बाँकि छ ।