मन्थली १४ फुलासीमा एमालेको प्यानलै बिजयी

| जेठ १, २०७९ आइतबार

A A A
A A A

१ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १४ फुलासीमा नेपाल कम्युनिष्ट् (एमाले) को प्यानलै बिजयी भएको छ । 

 

 

नेपाली कांग्रेसका उम्मेद्वारलाई पछि पार्दै फुलासीमा एमालेको प्यानलनै बिजयी भएको हो । त्यहाँ मोतीलाल तामाङ नेतृत्वमा पुरै प्यानल नै बिजयका हुन् । 

 

एमालेका बिजयी टोलीलाई आधिकारी बिजयीको घोषणा भने हुन बाँकि छ । बिजयी उम्मेद्वारहरुले कसले कति मत प्राप्त गरेको भन्नेबारे हामी बुझ्दै छौं ।