पर्सीदेखि 'ड्राइभिङ्' लाइसेन्सको अनलाइन आवेदन बन्द

| बैशाख १४, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

१४ वैशाख, रामेछाप । कोरोना संक्रमण बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले आगामी बिहिबारदेखि सवारी चालक अनुमतिपत्र (डाइभिङ्) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । 

 

विभागले एक सूचना जारी गर्दै बिहिबारदेखि अनलाइन् आवेदन बन्द गर्ने जानकारी दिएको छ । 

सूचना हेर्नुहोस् 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार