साँघुटारमा कांग्रेस बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछाप नगरपालिकाको वडा नं ३ साँघुटारमा वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार बिजयी भएका छन् । बिजयी हुनेमा दलबहादुर प्रधान रहेका छन् । 

 

कांग्रेसका उम्मेद्वार प्रधानले एमालेका उम्मेद्वारलाई १३ मतको मतान्तरले जित हाँसिल गरेका हुन् । 

यस्तो छ मत परिणाम 

नेकपा एमाले 
मेयर ५८४
उपमेयर ५८९
 वडा अध्यक्ष ५६५

नेपाली काँग्रेस
मेयर  ५१५
उपमेयर ५०४
वडा अध्यक्ष ५६७

माओवादी केन्द्र 
मेयर ४२
उपमेयर
वडा अध्यक्ष 

एकीकृत समाजवादी 
उपमेयर १६
वडा अध्यक्ष 
 

राप्रपा 
मेयर  १२
उपमेयर २३
वडा अध्यक्ष ६