उमाकुण्ड ३ कुँबुँकास्थलीमा एमाले बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकांस्थलीमा एमाले बिजयी भएको छ । 

 

 

नेपाली कांग्रेसका निर्वतमान वडा अध्यक्ष समेत रहेका रमेश सुनुवारलाई हराउदै (एमाले) का गुणबहादुर थापा (नवीन) ले जितेका हुन् ।

 

त्यहाँ वडा अध्यक्ष बाहेक सबै सदस्य कांग्रेसका बिजयी भएका छन् । 

 

उमाकुण्डमा वडा नं १ गुम्देल र वडा नं ३ कुँबुँकास्थली एमालेले जितेको छ  । भने वडा नं २ माओवादीले जितहाँसिल गरेको छ । 

 

मत परिणाम हेर्नुहोस्

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार