मन्थली नगरपालिका १२ गेलुमा कांग्रेस बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं १२ गेलुमा नेपाली कांग्रेसले बिजयी हाँसिल गरेको छ । 

 

 

एमालेका उम्मेद्वारलाई पछि पार्दै त्यहाँ नेपाली कांग्रेसका खिलेन्द्र खत्रीले जितेका हुन् । खत्रीले एमालेका उम्मेद्वारलाई फराकिलो मतान्तरले जितेको छन् । 

 

यसअगाडि मन्थली नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसले जितेको छ ।

मत परिणाम हेर्नुहोस्

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार