मन्थली नगरपालिका १३ फुसालीमा एमालेको प्यानलै बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा १३ फुलासीमा नेकपा (एमाले) को प्यानलै बिजयी भएको छ । 

 

 

नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउदै त्यहाँ नवराज थापा मगरको प्यानल नै विजयी हो ।