दोरम्बा वडा नं २ मा माओवादी बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं २ दोरम्बामा नेकपा माओवादी केन्द्रले बिजयी हाँसिले गरेको छ । 

 

 

त्यहाँ वडा अध्यक्षमा मेचमान योञ्जन बिजयी भएका छन् । दोरम्बामा वडा नं १ मा गठबन्धनको टिमलाई हराउदै एमाले बिजयी भएको थियो । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार