रामेछाप नगरपालिका २ देउरालीमा माओवादीको प्यानलै बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछाप नगरपालिकाको वडा नं २ देउराली नेकपा माओवादीको प्यानलै बिजयी भएको हो । 

 


नगरपालिका वडा नम्बर २ देउरालीको वडा अध्यक्षमा माओवादीका निरकुमार श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ७९३ मत ल्याएर विजयी भएका हुन् ।

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार