यी हुन् देशभरी कांग्रेस हालसम्म जितेका ३३ स्थानीय तह, कुन-कुन हुन् हेर्नुहोस् ?
फाइल फोटो
काठमाण्डाै । पालिका चुनावमा ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले ३३ र नेकपा एमालेले २८ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् ।
यस्तै माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ ।
हास सम्म सार्वजनिक भएका स्थानीय तहमा कांग्रेसले जिताका स्थानीय तहहरु हेर्नुहोस् ।
१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
९. बाग्लुङको तमानखोला गाउँपालिका
१०. सोलुखुम्बुको लिखुपिके गाउँपालिका
११. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१२. ताप्लेजुङको मेरिङ्देन गाउँपालिका
१३. दैलेखको भैरवी गाउँपालिका
१४. बैतडीको शिवनाथ गाउँपालिका
१५. बाग्लुङको गल्कोट नगरपालिका
१६. कास्कीको माछापुच्छ्रे गाउँपालिका
१७. पाँचथरको कुम्मायक गाउँपालिका
१८. तेह्रथुमको फेदाप गाउँपालिका
१९. लमजुङको दूधपोखरी गाउँपालिका
२०. सोलुखुम्बुको सोताङ गाउँपालिका
२१. अछामको ढकारी गाउँपालिका
२२. डडेलधुराको नवदुर्गा गाउँपालिका
२३. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
२४. रसुवाको आमाछोदिङ्मो गाउँपालिका
२५. धनकुटाको साँगुरीगढी गाउँपालिका
२६. अछामको कमलबजार नगरपालिका
२७.प्युठानको ऐरावती गाउँपालिका
२८.सर्लाहीको धनकौल गाउँपालिका
२९. म्याग्दीको रघुगङ्गा गाउँपालिका
३०.रोल्पाको गंगादेव गाउँपालिका
३१. खोटाङको केपिलासगढी गाउँपालिका
३२.सोलुखुम्बुको महाकुलुङ गाउँपालिका
३३. गोरखाको आरुघाट गाउँपालिका
