यी हन् एमालेले देशभरि जितेका २८ स्थानीय तह, कुन कुन हुन् हेर्नुहोस् ?
फाइल फोटो
२ जेठ, काठमाडौं । पालिका चुनावमा ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा नेकपा एमालेले २८ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् ।
हेर्नुहोस् नेकपा एमालेले जितेका स्थानीय तहहरु यी हन्
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२. मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ
६. लोमान्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
१०. बझाङको थलरा गाउँपालिका
११. मुस्ताङको थासाङ गाउँपालिका
१२. म्याग्दीको मालिका गाउँपालिका
१३. तेह्रथुमको मेन्छ्यायेम
१४. स्याङ्जाको हरिनास गाउँपालिका
१५. दार्चुलाको महाकाली नगरपालिका
१६. मकवानपुरको भीमफेदी गाउँपालिका
१७. बैतडीको पञ्चेश्वर गाउँपालिका
१८. पाल्पाको पूर्वखोला गाउँपालिका
१९. पाल्पाको तिनाउ गाउँपालिका
२०.मकवानपुरको इन्द्रसरोबर गाउँपालिका
२१. इलामको माङ्सेबुङ गाउँपालिका
२२. रसुवाको गोसाइकुण्ड गाउँपालिका
२३. भोजपुरको हतुवागढी गाउँपालिका
२४.अर्घाखाँचीको पाणिनी गाउँपालिका
२५.खोटाङको एँेसेलुखर्क गाउँपालिका
२६. धनकुटाको चौबिसे गाउँपालिका
२७. सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका
२८.स्याङ्जाको कालीगण्डकी गाउँपालिका
