यी हुन हालसम्म माओवादीले जितेका २० पालिका, कुन कुन हुन् हुेर्नुहोस् ?

| जेठ २, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२ जेठ, काठमाडौं । पालिका चुनावमा ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। जसमा माओवादी केन्द्रले २० पालिका जितेको छ । 

कुन  कुन हुन् हेर्नुहोस्

नेकपा माओवादी केन्द्र 
१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
४. दार्चुलाको अपी हिमाल गाउँपालिका
५. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६.दार्चूलाको नौगाड गाउँपालिका 
७. उदयपुरको लिम्चुङबुङ
८. रोल्पाको थवाङ गाउँपालिका 
९.हुम्लाको ताजाकोट गाउँपालिका
१०. गोरखाको अजिरकोट गाउँपालिका 
११. सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका
१२. डोटीको बोगाटन फुड्सिल गाउँपालिका
१३. दार्चुलाको लेकम गाउँपालिका
१४. गुल्मीको चन्द्रकोट गाउँपालिका
१५. पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका
१६. रोल्पाको रोल्पा नगरपालिकामा
१७. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका 
१८. दाङको बङ्गलाचुली गाउँपालिका
१९. रुकुम पूर्वको सिस्ने गाउँपालिका
२०. गोरखाको बारपाक सुलिकोट गाउँपालिका

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार